0
Shares
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।
खेलको २८ औं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै स्कटल्याण्डका लागि निर्णायक गोल बन्यो।