कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी

0 Shares

काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।

सम्बन्धित समाचार