बालेनलाई रक्षा बमको काउन्टर साँचो क्रान्ति ‘क’ बाट हुन्छ

0 Shares

काठमाडौँ । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएकी छिन् । शाहले आज मात्र बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै ुसाँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ुज्ञु ज्ञान होु भनेका थिए ।

यसको जवाफ फर्काउँदै बमले भनेकी छिन्– साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करुणा हो।’

सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध गर्दै आएकी बमले करुणा देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।

 

सम्बन्धित समाचार