0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई उनकी दिदीले ‘बालकृष्ण शाह’ भन्दै शुभकामना दिएकी छन्।
बालेनलाई जन्मदिनको शुभकामना दिने क्रममा उनकी दिदी सुजाताले बालेनको नाम ‘बालकृष्ण शाह’ भएको बताएकी हुन्।
प्रधानमन्त्री बालेन आजबाट ३५ वर्ष पूरा गरेर ३६ वर्षमा प्रवेश गरेका छन्। बालेनलाई जन्म दिनको शुभकामना दिँदै उनकी दिदी सुजाताले बालेनले केही वर्षअघि चलाएको फेसबुक आईडी ‘बालकृष्ण शाह’लाई मेन्सन गरेकी हुन्।