हिमालयन रिको अध्यक्षबाट शेखर गोल्छाले दिए राजीनामा

0 Shares

काठमाडौं । व्यवसायी शेखर गोल्छाले हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिएका छन्।

गोल्छाले फागुन २५ मा दिएको राजीनामा यही चैत ५ मा हिमालयन रिको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो।

गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष हुन्।

सम्बन्धित समाचार