आगलागीमा घरसँगै जल्यो नगद पैसा

0 Shares

काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ जुडास्थित जयभान ठगुन्नाको घरमा आगलागी हुँदा नगद रकम जलेर नष्ट भएको छ ।

अगालगीबाट बाकसमा राखेको नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ठगुन्ना परिवारले लघुवित्त संस्थाबाट निकालेर घरको बाकसमा राखेको रकम जलेर नष्ट भएको छ ।

सम्बन्धित समाचार