उदय शमशेर राणाको क्षेत्रमा रास्वपा दोब्बर मतले अग्रता

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत ल्याएकी छन् नेपाली कांग्रेसका उदय शमशेर राणाले १३ हजार ५२० मत ल्याएका छन् । रास्वपाकी महर्जनले कांग्रेसका राणा भन्दा झण्डै दोब्बर मतले अग्रता लिएकी छन् ।

यस्तै नेकपा एमालेबाट चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत ल्याएका छन् भने नेकपाका पदमकुमार लामाले १ हजार ९६४ मत ल्याएका छन् । काठमाडौँ उपत्यकाको ललितपुर १ जित्ने कांग्रेसले आकलन गरेका थियो । अन्तिमा राणा झण्डै दोब्बर मतले पछाडि परेपछि काठमाडौँ उपत्यकाका १५ क्षेत्रमा सबै रास्वपाले जित्ने निश्चित भएको हो ।

सम्बन्धित समाचार