हुम्लामा नेकपा उम्मेदवार रोकायाको अग्रता, अरू दलको मत कति?

0 Shares

हुम्ला । हिमाली जिल्ला हुम्लामा शुक्रबार राति ढिला गरी मत गणना सुरु भएको थियो । प्रतिनिधिसभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगणना सुरुआतीदेखि नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

ताँजकोट र अदानचुली दुई गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपाका रोकायाले दुई हजार ३७७, नेपाली कांग्रेसका जयपति रोकायाले एक हजार १६१ र एमालेका दल फडेराले एक हजार ८४६ मत प्राप्त गरेका छन् ।

हालसम्म पाँच हजार ६३१ मत गण्ना भइसकेको छ । जिल्लामा २२ हजार ४६७ मत खसेको थियो । अहिले चङ्खेली गाउँपालिकाको मतगणना जारी रहेको छ ।

सम्बन्धित समाचार