रौतहट ४ मा रास्वपाका उम्मेदवारको ४ हजार, ऋषि धमलाले ल्याए ९ भोट

0 Shares

रौतहट ४ को प्रारम्भिक मत गणनामा चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन् । यो क्षेत्रमा रास्वपाले सुरुवातमै भारी अग्रता बनाएको छ ।

३ हजार ८२६ मत गणना हुँदा रास्वपा उम्मेदवार गणेश पौडेलले २ हजार २०५ मत ल्याएका छन् । दोस्रो स्थानमा कांग्रेसलाई ६९२ र तेस्रोमा नेकपालाई ६३७ मत खसेको छ ।

आम आदमी पार्टीको मोबाइल चुनाव चिन्हबाट लडेका धमलाले ९ भोट मात्र ल्याएका छन् ।

सम्बन्धित समाचार