0
Shares
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्।
झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमलेन्द्र निधिले एक हजार ५३८ मत पाएका छन्।
त्यसैगरि एमालेकी जुली महतोले ७४३ मत प्राप्त गरेकी छन्।