काठमाडौँ २ मा रास्वपाका केसीको अग्रता

0 Shares

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

रास्वपाका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीता न्यौपानेले बताए ।

यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार