घुस लिँदै गर्दा मालपोतका कर्मचारी पक्राउ

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरि खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार