काठमाडौंको शंखपार्कमा पुरुषको शव फेला

0 Shares

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेका छ ।

प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो । प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ ।

यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।

सम्बन्धित समाचार