0
Shares
धनगढी । चुनाव प्रचार प्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली पुगेका छन् ।
उनी अहिले कैलाली २ को लम्की आसपासको क्षेत्रमा छन् । त्यहाँबाट उनी अब केहीबेरमै क्षेत्र नम्बर ४ र ५ तर्फ अघि बढ्ने कार्यक्रम छ ।
लम्की लगायतका विभिन्न ठाउँ हुँदै उनी आजै धनगढी पुग्ने रास्वपाले जनाएको छ ।