गगनको हस्ताक्षरमा देउवा चुनाव नलड्ने, ३४ वर्षपछि ब्रेक

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । उनी ३४ वर्षपछि चुनाव नलड्ने भएका हुन् ।

उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

उनी डडेलधुराबाट निर्वाचन निरन्तर विजयी हुँदै आएअका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसँगै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार