0
Shares
काठमाडौं । नेपाली कांग्रेसले कैलाली ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनेका छन् । सभापति गगन थापाले शाहलाई कैलाली ५ को उम्मेदवार बनाएको हो ।
शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापतिसमेत हुन् ।
यो क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । राणाले भने टिकट पाइनन् ।