नुवाकोट १ मा प्रकाशशरण महत बने उम्मेदवार

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट १ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

कांग्रेसले नुवाकोट १ मा महतलाई उम्मेदवार बनाएको हो । उनी पहिलो पटक निर्वाचन लड्न लागेका हुन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा माओवादी केन्द्रका हित बहादुर तामाङ विजयी भएका थिए ।

सम्बन्धित समाचार