बालेनले लिए झापा-५ को टिकट

0 Shares

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् ।

जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् । आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए ।

जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार