ओलीले भने- झापा ५ को फैसला जनताको हातमा छ

0 Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ को फैसला जनताले गर्ने बताएका छन् ।

झापाको दमकमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले जनताको फैसला सुन्न आफू चुनावी मैदानमा आएको बताए ।

सम्बन्धित समाचार