0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर एकमा सामाजिक अभियन्ता आशिका तामाङलाई टिकट दिएको छ। सामाजिक अभियन्ता तामाङलाई अन्तिम समयमा आएर रास्वपाले टिकट दिएको हो ।