जेनजी आन्दोलनपछि झापामा ओली

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भद्रपुर बिमानस्थलमा नेता कार्यकर्ताले स्वागत गरेका छन्। भद्रपुरस्थित चन्द्रगढी बिमानस्थलमा उनको स्वागत गरिएको हो। उनी त्यहाँबाट विर्तामोड हुँदै दमक जाँदैछन्।

झापा आएका ओली आजदेखि होटलमा बस्दैछन्। नेकपा एमालेका अध्यक्ष ओली जेनजी आन्दोलनपछि पहिलो पटक झापा आएका हुन्।

सम्बन्धित समाचार