अनिल साहले पनि बनाए अर्धशतक

0 Shares

काठमाडौं । नेपालका लागि अनिल साहले पनि अर्धशतक बनाएका छन् । यसअघि ओपनर आसिफ सेखले अर्धशतक बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा साहले ४१ बलमा ५० रन बनाएर अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे ।

१७३ रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालका ओपनर आसिफले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । उनले पाँच छक्का र दुई चौकाको मद्दतले ५१ रन बनाएका हुन् ।

सम्बन्धित समाचार