0
Shares
काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीबाट कारबाहीमा परेका गगन थापा बन्दसत्र हलभित्र प्रवेश गरेका छन् ।
उनलाई केहीबेरअघि देउवा पक्षले ५ वर्षका लागि पार्टीबाट कारबाही गरेको थियो ।
लगत्तै उनी बन्दसत्र हलभित्र प्रवेश गरेका हुन् ।