वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला बलिङ गर्दै

0 Shares

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान भएको टसमा पराजित हुँदै नेपालले बलिङ गर्ने भएको हो ।

टी २० सिरिजको पाँचौ खेलमा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि लगातार तीन खेलमा जित निकाल्दै वेष्ट इण्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

सम्बन्धित समाचार