देउवाको कार्यकाल जेठ मसान्तसम्म थप्न प्रस्ताव

0 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित सबै कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले देउवा नेतृत्वको मौजुदा कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म तन्काउन प्रस्ताव गरेको हो।

सम्बन्धित समाचार