यस्तो छ आज देशभरको मौसमको अवस्था

0 Shares

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशभर मौसमको अवस्था मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । राति देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार