0
Shares
काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।
दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् ।