महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा, टिममा को-को परे ?

0 Shares

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिता खेल्न नेपाल क्रिकेट संघ ९क्यान० ले प्रारम्भिक टोली घोषणा गरेको छ।

क्यानले बिहीबार २७ सदस्यीय महिला क्रिकेट प्रारम्भिक टोली घोषणा गरेको हो।

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण लिनेछ।

प्रारम्भिक टोली

इन्दु बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोडार, पूजा महतो, कविता महतो, कविता कुवँर, रुविना क्षेत्री, सना प्रविन, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिमना केसी, अनु कठायत, काजोल श्रेष्ठ, किरण कुवँर, अस्मिता कर्माचार्य, ममता चौधरी।

सम्बन्धित समाचार