गृहमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

0 Shares

काठमाडौं । आशन्न निर्वाचनको तयारीका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

आयोगको कार्यालयमा जारी छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तसँग आशन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षा योजनाबारे छलफल भएको हो ।

यस्तै, राजनीतिक दल, जेनजी समूह र सरोकारवाला पक्षबाट आएका सुझावका विषयमा छलफल भएको जनाइएको छ ।

सम्बन्धित समाचार