कांग्रेस महामन्त्री गगन थापा निवासमा आगजनी

0 Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ ।

रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबारदेखि चर्किएको जेनजी आन्दोलनमा ठूला नेताहरूको घरमा आगजनी गर्ने क्रममा उनको घरमा पनि आगजनी गरिएको हो ।

 

सम्बन्धित समाचार