खेलकुद मन्त्री चौधरीले दिए राजीनामा

0 Shares

काठमाडौं । खेलकुद मन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका छन् ।

जेनजीको आन्दोलन चर्किएसँगै मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार