मन्त्रिपरिषद बैठक सुरू

0 Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै मन्त्रिपरिषद बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रिपरिषदमा समसामयिक विषयमा छलफल हुनेछ।

जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा प्रदर्शन गरेका थिए। काठमाडौं र इटहरीमा गरी अहिलेसम्म १९ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार