0
Shares
काठमाडौं । जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ ।
जेनजी नेपालले सामाजिक सञ्जालबाट प्रदर्शन नियन्त्रण बाहिर गएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरेको हो।
सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।’