0
Shares
काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर भएको हो ।
जसअनुसार आज बिहीबारकै कारोबार मूल्यलाई आधार बनाउँदै सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।