नेपाल टेलिकमको सिआरबिटी सेवा अवरुद्ध

0 Shares

काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवामा प्राविधिक समस्या उत्पन्न भएकाले सेवा अवरुद्ध भएको छ ।

सेवा अवरुद्ध भएसँगै टेलिकमले अर्को सूचना जारी नहुँदासम्म उक्त सेवा बन्द रहेको व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गएको छ ।

साथै, यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिँदै ग्राहक वर्गमा पर्न गएको असुविधामा कम्पनीले क्षमाप्रार्थी मागेको छ ।

सम्बन्धित समाचार