सुर्खेतको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी

0 Shares

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ एक गोममा आगलागी भएको छ । आइतबार साँझ ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

आगो निभाउँदै सेना र सशस्त्र प्रहरी खटिएका छन् । आगो नियन्त्रणमा लिने प्रयास भइरहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार