बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

0 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सम्बन्धित समाचार