शिक्षाबाहेक अरू संकाय पढे पनि शिक्षक लाइसेन्स लिन पाउने

0 Shares

काठमाडौं । शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्न अरू संकाय पढेका विद्यार्थीले पनि पाउने भएका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकायबाहेक अरु पढेकाले अवसर पाउने गरी सहमति जुटेको हो ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा अनिवार्य गरेको छ ।

सम्बन्धित समाचार