पोर्चुगलमा धादिङका दुई युवाले गुमाए ज्यान

0 Shares

काठमाडौं । कामको शिलशिलामा पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा किरा (घुगी) टिप्न पुगेका दुई नेपाली बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धादिङ युवाहरू रहेका छन् ।

बेपत्ता हुनेमा ३० वर्षीय टेकबहादुर तामाङ र काका पर्ने ३८ वर्षीय धन बहादुर तामाङ रहेका छन् । बेपत्तामध्ये काका पर्नेको शव पानी मुनी फेला परेको छ ।

टेक बहादुरको खोजी भइरहेको गैरआवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ ।

सम्बन्धित समाचार