खाद्यान्नमा लाग्दै आएको २.५ प्रतिशत अग्रिम आयकर हट्यो

0 Shares

काठमाडौं। खाद्यान्नमा लाग्दै आएको २.५ प्रतिशत अग्रिम आयकर सरकारले हटाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै विदेशबाट खाद्यान्न आयात गर्दा लाग्दै आएको २.५ प्रतिशत अग्रिम आयकर लिने व्यवस्था हटाएको घोषणा गरेका हुन्।

सम्बन्धित समाचार