कृषि क्षेत्रमा साढे ५७ अर्ब विनियोजन,  कृषि भूमि बाँझो राख्न नपाइने

0 Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रका लागि ५७ अर्ब ४८ करोड विनियोजन भएको छ।

‘कृषिमा अधुनिकीरण र अर्थतन्त्रमा रुपान्तरण’ भन्ने नाराका साथ सो रकम विनियोजना भएको हो।

कृषि क्षेत्रको भूमि बाँजो राख्न नपाइने
सरकारले कृषि क्षेत्रको भूमि बाँजो राख्न नपाइने व्यवस्था गर्ने भएको छ।

अर्थमन्त्री विष्णु पौडेले आगाी आर्थिक वर्षको बजेट पेश गर्दैै कृषि योग्य भूमि बाँजो राख्न नपाइने व्यवस्था गरेको हो।

सम्बन्धित समाचार