0
Shares
काठमाडौं । सरकारले विकास निर्माणका क्रममा देखा परेको कमी कमजोरीलाई समाधान गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको ढाँचा परिवर्तन गर्ने बताएका हुन्।
यस्तै, उनले विगतमा विभिन्न सरकारले घोषणा गरेका भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथामिकीकरण गरी समय तालिका बनाएर काम गर्ने बताए।