नेपालको लगातार विकेट पतन, कोको भए आउट ?

0 Shares

काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्याण्ड ‘ए’विरुद्ध अन्तिम टी २० खेलमा नेपाल ‘ए’ले दुई विकेट गुमाएको छ ।

नेपाल ‘ए’ले पहिलो विकेटका रुपमा ओपनर देव खनाललाई गुमाएको हो । उनलाई ६ रनको व्यक्तिगत स्कोरमा आयरल्याण्डका बलर फियोन ह्यान्डले विकेट लिएका हुन् ।

नेपालले दोस्रो विकेटका रुपमा लोकेश बमलाई गुमाएको छ । उनले व्यक्तिगत ८ रन बनाउँदा आउट भएका हुन् । यसअघिका दुई खेलमा नेपाल पराजित भइसकेका छन् ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको छ । उनले आठ बलमा जम्मा ११ रन बनाएर पेभिलियन फर्किएका हुन् ।

सम्बन्धित समाचार