रास्वपाको महाधिवेशन सर्‍यो

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महाधिवेशन सार्ने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्दीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । रास्वपाले अब फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको छ ।

त्यस्तै, २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने रास्वपाले बताएको छ ।

सम्बन्धित समाचार