0
Shares
काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिएको छ।
रामनवमी पर्वका अवसरमा सरकारले बिदा दिएको हो। बिदाको सूचना बुधबार राजपत्रमा प्रकाशित गरिएको छ।