नेविसंघविरुद्ध उम्मेदवारी दिएर विजयी टोलीले निकाल्यो जुलुस

0 Shares

काठमाडौं । राजधानीको पदमकन्या क्याम्पस (पिके)मा प्यानलै जितेका नेविसंघका बागी पक्षधरले विजय जुलुस निकालेको छ ।

स्ववियू सभापतिमा जित हासिल गरेकी भूपी ऐरको नेतृत्वमा बागीहरूको जुलुस निकालिएको हो ।

जुलुस रत्नपार्क, त्रिचन्द्र, कमलादी र पुतलीसडक हुँदै पुनः पिके क्याम्पसमा पुगेको थियो ।

सम्बन्धित समाचार