0
Shares
काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरेका छन ।
शतक पूरा गर्ने क्रममा उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गरे । लोकेशसँग साझेदारी गरेका आरिफ शेख पनि अर्धशतक नजिक छन । उनले २१ बलमा ४५ रन बनाएका छन् ।
त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १५।४ ओभरमा १ सय ८५ रन बनाएर खेलिरहेको छ ।