0
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।
बिहान ८ बजेपछि बस्ने बैठकमा नेताहरूको जिम्मेवारी, तराई मधेस जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारबारे छलफल हुने जनाइएको छ ।
बैठकमा राजावादीको सक्रियताबारे पनि छलफल हुने जनाइएको छ ।