कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । अभियानको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा दिउँसो १ बजे उद्‌घाटन हुनेछ ।

महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको विशिष्ट उपस्थितिमा सञ्चालन हुने अभियानमा ‘अब रोजगारका कुरा गरौँ’ विषयमा गोलमेच छलफल गर्ने कार्यक्रम छ ।

 

सम्बन्धित समाचार