काठमाडौं उपत्यकामा भूकम्पको धक्का

0 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प चीनको सिमानामा गएको हो ।

‘तिब्बतमा भूकम्प गएको हो । भूकम्पको तीव्रताबारे थप जानकारी आउन बाँकी रहेको छ,‘ केन्द्रले भन्यो ।

सम्बन्धित समाचार